नेभिगेसन मेनु

राष्ट्रिय वाणिज्य बैङ्क पाँचखालमा
सम्पादक:南亚网络电视
समय:2024-06-19 13:37

Panchkhal-Branch

असार ५ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयको सङ्ख्या २८८ पुगेको छ । 

हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पिओएस सेवा, इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने मोबाइल बैङ्किङका सेवासमेत सञ्चालनमा रहेका छन् ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर