नेभिगेसन मेनु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-04-28 14:16

accident

वैशाख १६ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १२ खेतापाता भन्ने स्थानमा गिट्टी बोकेको रा १ त २९५९ नं को जिप दुर्घटनामा परी सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार छेडागाड १२ पालेवाटबाट मनघाटतर्फ गिट्टी बोकेर गइरहेको ट्याक्टर एक्कासि अनियन्त्रित हुँदा ट्याक्टरमा टाउको ठोक्किएर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर