![](https://cdn.jimuku.com/uploads/3SBuWYni9yckC6JqB/jnaZCqad3uBxng2B4/5621e4eefa8781be2ed2ba7b6707c8dd.webp)
मुम्बई। कर्नाटकी सिनी शेट्टीले 'मिस इण्डिया २०२२' को ताज जितकी छन् । गत जुलाई ३ मा मुम्बईमा आयोजित प्रतियोगितामा १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।
प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर बन्छन् । प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरू नेहा धूपिया, कृति सेनन, मलाइका आरोडा, मनीष पल, राजकुमार राव, दिनो मोरेया, मिथाली, राज सम्मिलित थिए।
सिनी २१ वर्षकी छिन् । हे हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहकी छन् । एजेन्सी
![](https://cdn.jimuku.com/uploads/3SBuWYni9yckC6JqB/jnaZCqad3uBxng2B4/e1b06a8c85336c14b482822fc68f8d61.jpg)