नेभिगेसन मेनु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-11-19 11:53

Accident

झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी (ट्याक्टर) एकआपसमा

गए राति २२:४० बजेको समयमामा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार पहिचान खुल्न नसकेका दुवै जनाको मृत्यु भएको झापाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

डीएसपी थापाका अनुसार ठक्कर दिन ट्याकटर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ ।

ठोक्किएर दुर्घटना भएको हो ।

मृतक दुवै जनाको शव प्रादेशिक अस्पतालल भद्रपुर पठाइएको छ ।

दुवै सवारी साधन नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी